सिन्धुपाल्चोक क्षेत्र नं २ मा एमालेका शेरबहादुरले पशुपती हराए

176
  •  
  •  
  •  

काठमाडौ,२३ मंसिर (ओएनएस) :  सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यमा एमालेका शेरबहादुर तामाङ विजयी भएका छन् । तामाङले राप्रपा प्रजातान्त्रिकका पशुपती शमशेर जवरालाई पराजीत गरेका छन् ।

तामाङले ३८ हजार ४०१ मत ल्याए । उनका प्रतिस्पर्धी राणाले ३० हजार ३६९ मत ल्याएका छन् ।


  •  
  •  
  •