शाहरुख र सलमान खानले परिवारसँग ईद मनाए

173
  •  
  •  
  •  

काठमाडौं, १३ साउन (ओएनएस) रमजानको पवित्र महिना सुरु भइसकेको छ । रमजान सुरु भएसँगै बलिउडमा जमेका मुश्लिम कलाकारहरु रमजान धुमधानसँग मनाउने गर्छन् । उनीहरु आफ्ना नातेदारदेखि साथीभाईलाई बोलाएर पाटीको आयोजना गर्नेगर्छन् ।

bbb2

अघिल्लो वर्ष नायक शाहरुख खान र जावेद जाफरीले आ–आफ्नो घरमा भव्य पाटीको आयोजना गरी खुशीयाली मनाएका थिए । जनमा बलिउडका हस्तीहरुको सहभागीता थियो । यसैगरी अघिल्लो वर्ष ईदको अवसरमा नायक सलमान खानले आफ्नो घार बाहिर निस्केर भव्य खुशीयाली मनाएका थिए ।

सो अवसरमा बलिउडका हस्तीको उपस्थिति रहेको थियो । यो वर्षपनि बलिउडका कतिपय हस्तीहरुले पाटीको तयारी गरेका छन् ।

bbb4

sallu


  •  
  •  
  •