सेयर बजार दोहोरो अंकले ओरालो लाग्यो

367
  •  
  •  
  •  

share market

काठमाडौं, १४ भदौ (ओएनएस) : धितोपत्र बजार आज १४.५५ अंकले ओरालो लागेको ओरालो लागेको छ । कुल १५५ कम्पनीको १७ लाख ३० हजार एक सय ७५ कित्ता सेयर किनवेच भएका छन् ।

बुधबार ९७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपैयाँको कारोवार भएको छ । बुधबार उत्पादनमुलक समूह र अन्य समूह बाहेक सबै समूहको सूचक रातो भए ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बै्रकिङ समूहको सूचक १६.७७ अंकले झरेको छ भने होटल समूहको सूचक २२.७३, बिकास बैंक समूहको सूचक ३.७६, जलविद्युत समूहको सूचक २१.२९, फाइनान्स समूहको सूचक ७.०८ र बीमा समूहको सूचक १०६.२६ अंकले झरेको छ ।


  •  
  •  
  •