नेप्से घटेपनि कारोबार रकम बढ्यो

206
  •  
  •  
  •  

काठमाडौं, १२ भदौ (ओएनएस) : साताको दोस्रो दिन सोमबार धितोबजारमा नेप्से ९.४१ अंकले घटेपनि कारोबार रकम भने बढेको छ ।

१ सय ५९ वटा कम्पनीको १५ लाख ४२ हजार २ सय ८ सेयर कित्ता खरिदविक्री हुँदा ९० करोड ९३ लाख ५७ हजार १ सय रुपैयाँको कारोबार भएको छ ।

share bazar

आज नेप्सेमा विकास बैंक ६।८५ अंक र उत्पादन २७।९५ अंकले बढेको छ । यता बैंक १३।४७ अंक, होटल १८।०६ अंक, फाइनान्स ७।२१ अंक इन्स्योरेन्स ४५।३८ अंक र अन्य २।०३ अंकले घटेको छ । 

share bazar 1


  •  
  •  
  •