नेप्से र कारोबार दुवै घट्यो

155
  •  
  •  
  •  

share bazarlow

काठमाडाैं, ३१ साउन (अाेएनएस) : धितोपत्र बाजरमा मंगलबार काराेबार १२.९७ अंकले घटेको छ ।

जम्मा १ सय ६० कम्पनीको १६ लाख १६ हजार ७ सय ३८ कित्ता सेयर खरिद विक्री हुँदा ७८ करोड ३६लाख ७ हजार ४ सय ८ रुपैयाँको कारोबार भएको छ ।

आज होटल क्षत्रमा मात्रै ३.२ अंकले बढेको छ । बैंक १०.८६ अंक, विकास बैंक १३. ७४ अंक, जलबिद्युत २४.४९ अंक, फाईनान्स ३.७६ अंक, इन्स्योरेन्स ८८.७६अंक, उत्पादन समुह २८.३४ अंक र अन्य ५.७९ अंकले घटेको छ । 


  •  
  •  
  •