नेप्से सामान्य घट्यो

  Tweet  काठमाडौं । शेयर बजार परिसूचक नेप्से बुधबार सामान्य घटेको छ । बैंक, होटल, फाइनान्स, माइक्रो फाइनान्स र म्युचल फण्डबाहेक अरू समूहको शेयर घटेपछि नेप्से दुई दशमलव ८५ अङ्कले घटेर २६ सय ७१ दशमलव ६१ विन्दुमा झरेको छ । बुधबार व्यापार समूहको शेयर एक सय ६३ अङ्कले,  जलविद्युतको ३३, जीवन बीमा समूहको एक सय ६ … Continue reading नेप्से सामान्य घट्यो