सेयरबजारमा सुधार

  Tweet  काठमाडौं । सेयरबजारमा सुधार आएको छ । बुधबार नेप्से परिसूचक १.८० अंकले बढेर २७ सय ३४ दशमलव ९१ विन्दुमा रोकिएको हो। क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक भने शून्य दशमलव २८ अंकले घटेको छ। बुधबारको कारोबारमा २२७ कम्पनी सामेल भए। नेपाल स्टक एक्सचेन्जका अनुसार ती कम्पनीको ७४ लाख ४५ हजार कित्ता सेयर … Continue reading सेयरबजारमा सुधार