दोहोरो अंकले बढ्यो नेप्से

  Tweet  काठमाडौं । शेयर बजारले बुधबार पनि अल टाइम हाइ रेकर्ड कायम गरेको छ। बुधबार नेप्से सूचकले १८.८१ अंकले बढेर २२८६.५५ विन्दुको नयाँ रेकर्ड बनाएको हो। बुधबार झण्डै ६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। २०७ वटा कम्पनीको १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता शेयर ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँमा … Continue reading दोहोरो अंकले बढ्यो नेप्से