सेयर बजारमा हरियाली 

30
  •  
  •  
  •  

काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ को पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ ।  नेप्सेमा सबै उपसूचकमा हरियाली छाउँदा विकास बैंक उपसूचक ४.०५ प्रतिशतले बढेको छ भने लघुवित्त उपसूचक २.५ प्रतिशत, होटेल तथा पर्यटन उपसूचक २.५३ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक २.५७ प्रतिशतले बढेको छ । बैंकिङ क्षेत्रले लिड गर्दा नेप्से उच्च अंकले बढेको हो । आइतबार मध्याह्न १२ बजेर ५ मिनेटसम्म नेप्सेमा ६६ लाख १ हजार १४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ३० लाख २२ हजारको कारोबार भएको छ ।


  •  
  •  
  •