मेलमिलाप र वेपत्ता सम्बन्धी आयोगका काम पूरा हुन नसक्नु खेदजनक: डा.भट्टराई

  Tweet काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगका काम पूरा हुन नसक्नु खेदजनक रहेको बताएका छन् । वृहद शान्ति–सम्झौता भएको १४ वर्ष पूरा भएको अवसरमा उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न क्रान्तिकारी जनयुद्धको नेतृत्व … Continue reading मेलमिलाप र वेपत्ता सम्बन्धी आयोगका काम पूरा हुन नसक्नु खेदजनक: डा.भट्टराई