दुवईको समुन्द्रमाथि शाहरुख खानको महल (फोटोफिचर)

103
  •  
  •  
  •  

काठमाडौं ।  करिअरको शुरुवाती दिनहरुमा कोठा खोज्दै भौंतारीने शाहरुख खान यतिवेला समुद्र माथिको महलको मालिक बनेका छन् ।  समुद्र माथि मात्रै तीन अर्ब २० करोड बराबर मुल्यको महलका धनी शाहरुखको अन्य सम्पत्तीको लेखाजोखा गरिसाध्य छैन ।

संघर्ष गर्दा गर्दै यती धनी बनेका उनको समुद्र माथिको महलका केहि तस्वीर यस्ता छन् । खानले ६ हजार १ सय १४ करोडमा दुबईमा नयाँ प्रोजेक्टको सुरुवात पनि गरिरहेका छन् ।  उनको दुबइमा अर्को महल पनि छ । दुबईको जुरेमहामा ६ बेडरुम सहितको महलको मुल्य ३० अर्ब २० करोड बराबरको छ । उनको उक्त महल समुद्रमाथिको आर्टिफिसियल आईल्याण्ड हो । जमिन जोड्नकालागि ३०० मिटरको पुल बनाइएको छ ।

(एजेन्सीको सहयोगमा)

saharukh_dubai 2 saharukh_dubai-3 saharukh_dubai4 saharukh_dubai8 sararukh_dubai 1


  •  
  •  
  •