‘लैंगिक हिंसा अन्त्य गर्न सबैको प्रतिवद्धता आवश्यक’

  Tweet  शिक्षाको हिसाबले पछाडि परेको हाम्रो देश, भौगोलिक बनावटको हिसावले फरक–फरक अवस्था छ । स्रोत व्यवस्थापनमा सही योजना निर्माण गरि कार्यान्वयन नहुँदा रोजगारीको अभावका कारण गरिबीको संख्या धेरै रहेको हँदा समाज परिवर्तन सहज रुपमा हुन सकिरहेको छैन । जसको प्रत्यक्ष असर ग्रामीण तहमा रहेका गरिब, विपन्न महिला र पछाडि परेका समुदामा पर्न गएको छ । … Continue reading ‘लैंगिक हिंसा अन्त्य गर्न सबैको प्रतिवद्धता आवश्यक’