काठमाडौं, १६ असाेज (एजेन्सी) : बलिउडकी एक नायिका अाफ्नै सेक्स भिडियोद्धारा ब्याकमेलिङकाे शिकार भएकी छन्।आजकाल कतिपय जोडी सेक्स गर्दा भिडियो खिचेर दोब्बर मजा लिन चाहन्छन् । तर, पछि त्यही भिडियो नायिका अलिशा खानलार्इ अहिले टाउको दुरखाइकाे विषय बनेकाे छ। उनलाई विगतमा खिचेको एउटा सेक्स भिडियोले अहिले तनावित बनाएकाे छ । उनले यो भिडियो अरु कसैसित नभएर आफ्नै पूर्वपतिसित मिलेर बनाएकी थिइन् ।
अहिले यो भिडियोलाई भाइरल गराइदिने भन्दै पूर्वपति लव कपुरले उनलाई ब्याकमेलिङ गर्न थालेका छन् । यस बारेमा अलिशाले प्रहरीमा उजुरीसमेत गरेकी छन् । आफूलाई नशालु पदार्थ खुवाएर लव कपुरले सेक्स गरेको उनको दावी छ । तर, श्रीमानले श्रीमतीलाई सेक्स गर्न नशालु पदार्थ खुवाउँछ भनेर कसले पत्याउला रु यद्यपि, एसएसपी वैभव सिंहले यसमा छानविन गर्ने आदेश दिएका छन् ।