एक दिनमा १९ पटकसम्म सेक्सको चाहना !

405
  •  
  •  
  •  

काठमाडौं, २२ साउन (एजेन्सी) : शारीरिक सम्बन्धका विषयमा पछिल्ला दिनमा धरै अनुसन्धान हुने गरेका छ । यौनको विषयमा मानिसहरु के सोच्छन ? यस विषयमा मानिसहरुको भिन्ना भिन्नै धारणा रहेका पाइन्छ । एक नयाँ अध्ययनका अनुसार एउटा स्वस्थ्व मानिस एक दिनमा १९ पटकसम्म यौनको बारेमा कल्पना गर्छ ।

न्यूयोर्कको ओहियो स्टेट युनिर्भसिटीमा हालै गरिएको अध्ययन अनुसार अनुसन्धानकर्ताहरुले अनुसन्धानमा सहभागी भएका मानिसलाई एउटा क्लिकर दिएर आफ्नो अनुभवको आधारमा तीनव वटा वटन मध्ये एउटालाई दबाउन भने ।

ती तीनवटा वटन सेक्स, फूड र स्लीप (यौन, खाना र निन्द्रा) का थिए । अनुसन्धानमा सहभागी मानिसहरुलाई भनिएको थियो, ‘ यी विषयमा जसको बारेमा मनमा बारम्बार विचार उत्पन्न हुन्छ , त्यो बटन दबाउनु ।’
उक्त अनुसन्धानको परिणामबाट के कुरा पत्ता लाग्यो भने एक व्यक्ति औसत दिनमा १९ पटकसम्म यौनको बारेमा कल्पना गर्छ ।


  •  
  •  
  •