‘बिग बोस’मा आइन् अर्की पोर्न स्टार

365
  •  
  •  
  •  

काठमाडौं, १२ साउन : टेलिभिजन रियालिटि शो ‘बिग बोस’ को पाँचौँ संस्करणमा एक अर्की पोर्नस्टारको प्रवेश भएको छ । यसअगाडि भारतीय मूलकी क्यानाडेली पोर्न स्टार सन्नी लियोनको प्रवेश भएको थियो । अहिले पोर्न स्टार शान्ति डाइनामाइटको प्रवेश भएको हो । रियालिटी सोमा बिग बोस निक्कै चर्चित मानिन्छ । यस पटकको विग बोस सिजनमा सलमानकी प्रेमिका बताइने लुलिया वन्तुर, कुमार विश्वास, ज्याकी श्राफ, आलोक नाथ, हनि सिंह, कमेडियन सुनिल ग्रोवर लगायत पनि सहभागी हुने बताइएको छ ।


  •  
  •  
  •