१० हजार जनासँग सेक्स गर्ने महिला

315
  •  
  •  
  •  

काठमाडौं, २४ असार (एजेन्सी) : अष्ट्रेलियाकी एक महिलाले अहिलेसम्म दश हजार मानिसहरुसँग यौन सम्पर्क गरेको दाबी गरेकी छिन् ।
अष्ट्रेलियाकी ३६ वर्षीया देहव्यापारी ग्वेनेथ मोन्टेनेग्रोले अहिलेसम्म १०,०९१ पुरुषहरुसँग सेक्स गरिसकेको दावी गरेकी हुन् ।

हाल भने उनी सो पेशा गर्दिनन्।
ग्वेनेथको १६ वर्षको हुँदा सामूहिक बलात्कार भएको थियो । त्यसपछि उनी डान्सर बनेकी थिइन् । २१ वर्षको उमेरमा यौन व्यवसायमा लागेकी उनी एक घण्टाको तीन हजारदेखि सात हजारसम्म ग्राहकहरुबाट लिने गर्थिन् ।
ग्नेवेथले आफ्ना सबै कुराहरु एउटा पुस्तकमार्फत सार्वजनिक गरेकी छिन् । पुस्तकमा लेखिएको छ, ‘ मैले पहिलो पटक सेक्स गर्नुभन्दा पहिले निकै धेरै रक्सी पिएको थिएँ । मलाई पहिलो रातको ६० हजार डलर दिइएको थियो ।’


  •  
  •  
  •