‘विज्ञान सडक मेला’ शुरु

  Tweet काठमाडौं । ललितपुरको जावलाखेलमा ‘विज्ञान सडक मेला’ शुरु गरिएको छ ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले नयाँ अवधारणाबारे जानकारी दिने उद्देश्यले मेलाको आयोजना गरेको हो । मेलाको मंगलबार एक कार्यक्रमकाबीच कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको जीवनमा समृद्धि ल्याउने गरी खोज तथा अनुसन्धानको क्षेत्रमा काम गर्न वैज्ञानिकहरुलाई … Continue reading ‘विज्ञान सडक मेला’ शुरु