दुई विद्यालय भवनको शिलान्यास

  Tweet मुगु । मुगु सदरमुकाम गमगढी नजिकै रहेका दुई विद्यालय भवनको शिलान्यास गरिएको छ । करोडौं लगानीमा छायाँनाथ रारा नगरपालिका वडा नं २ चैना र नगरपालिकाकै ५ नं वडा कार्किवाडामा रहेका दुई विद्यालयको शिलान्यास गरिएको हो ।   छाया नेपालको आर्थिक सहयोग, छायानाथ रारा नगरपालिकाको लागत साझेदारी तथा हिरिसडेक मुगुको सहजिकरणमा २ नं. वडामा रहेको बालमन्दिर … Continue reading दुई विद्यालय भवनको शिलान्यास