विद्यालयको वार्षिक विदामा कटौति, जेठदेखि दुई दिन विदा

  Tweet  काठमाडौं । आगामी जेठ १ देखि शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय शैक्षिक संस्थामा पनि कार्यान्वयन हुने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले वार्षिक विदा कटौति गरेर हप्तामा दुई दिन विदा दिने निर्णय भएको बताए। मन्त्रिपरिषद्को वैशाख १४ … Continue reading विद्यालयको वार्षिक विदामा कटौति, जेठदेखि दुई दिन विदा