सभासदको सम्पत्ति लाखदेखि करोडसम्म

60
  •  
  •  
  •  

काठमाडौं २९ भदौ (ओएनएस) : सभासदहरुले आफ्नो सम्पत्ति बिबरण बुझाउने म्याद आज सकिदैछ । ८० प्रतिशत भन्दा बढी सभासदले सम्पत्ति बिबरण फारम भरेर बुझाइसकेको र आज बाँकीले बुझाउने अपेक्षा गरिएको संसद् सचिवालयले जनाएको छ । सभासदहरुले लाखदेखि करोड सम्मको सम्पत्ति बिबरण बुझाएका छन् ।

सभासदले बुझाएको सम्पत्ति बिबरण भने गोप्य राखिने सचिवालयले जनाएको छ ।  ‘सम्पत्ति बिबरण बुझाउने सभासदहरु यसपटक बढेका छन’् सचिवालयका एक अधिकारीले भने ‘सम्पत्ति बिबरण गोप्इ राख्नु भनेकाले अहिले भन्न चै सकिन्न ।’
सभासद्हरुले संसद् बैठकमा गएर हाजिर गर्ने ठाउँमै सम्पत्ति विवरण भर्ने फारम राखिएको छ।


  •  
  •  
  •