एक चौथाई सांसद रोगी

112
  •  
  •  
  •  

काठमाडौं २५ पुस ।
व्यवस्थापिका संसद सचिवालयमा औषधि उपचारबापत रकम लिने सांसदको लर्को नै लाग्ने गरेको छ । सचिवालयमा औषधि उपचारबापत रकम माग गर्ने सांसदको संख्या कुल संख्याको एक चौथाइभन्दा बढी छ । दोस्रो संविधानसभा निर्वाचनपछि २०७१ वैशाखदेखि २०७२ पुससम्म एक सय ५९ सांसदले संसद सचिवालयबाट उपचार खर्च लिइसकेको सचिवालयले जनाएको छ ।
उनीहरुले उपचार खर्चबापत हालसम्म ५४ लाख ५९ हजार रुपैयाँ लिइसकेका छन् । माग भएमध्ये २५ लाख रुपैयाँ सचिवालयले विचाराधीन अवस्थामा राखेको छ । संसदहरुमा मिर्गाेलाले काम नगरेको मुटुमा समस्या भएको, मधुमेह, आक्रमणमा घाइते भएको भन्दै ओषधि उपचारको बिल पेस गर्ने गरेका छन। आजको राजधानीमा समाचाराइते भएको भन्दै ओषधि उपचारको बिल पेस गर्ने गरेका छन । राजधानीबाट


  •  
  •  
  •