साउदी अरबमा २१ दिन आंशिक कर्फ्यु

  Tweet काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) को संक्रमण बढ्दै गएपछि साउदी अरब सरकारले २१ दिन आंशिक कर्फ्यु घोषणा गरेको छ। साउदी अरबका राजा सलमान बिन अब्दुल अजिज आल साउदले स्थानिय समय अनुसार आज राती ७ बजेदेखि लागु हुनेगरी आगामी २१ दिन सम्म साँझ ७ बजेदेखि बिहान ६ बजे सम्म कर्फ्यु आदेश जारी गरेका हुन्। कर्फ्यु अवधिभर अत्यावश्यक … Continue reading साउदी अरबमा २१ दिन आंशिक कर्फ्यु