साउदी ड्रोन आक्रमण : अमेरिकाले सार्वजनिक गर्‍याे भूउपग्रहबाट खिचिएका तस्बिर

  Tweet एजेन्सी । अमेरिकाले साउदी अरबका तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणमा इरान संलग्न भएको भन्दै प्रमाणस्वरूप भूउपग्रहबाट खिचिएका तस्बिर सार्वजनिक गरेको छ । आफ्नो गुप्तचर निकायको भनाइ उद्धृत गर्दै अमेरिकाले तस्बिर सार्वजनिक गरेको हो ।  तर इरानले भने शनिवार साउदी अरबमा भएका हवाई आक्रमणमा आफ्नो संलग्नता भएको बताउँदै आएको छ । बीबीसीका अनुसार यमनमा सक्रिय … Continue reading साउदी ड्रोन आक्रमण : अमेरिकाले सार्वजनिक गर्‍याे भूउपग्रहबाट खिचिएका तस्बिर