खाली अक्सिजन सिलिण्डर उद्योगलाई फिर्ता गरिदिन मन्त्रालयकाे अनुरोध

  Tweet  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरघरमा राखिएका खाली अक्सिजन सिलिण्डर सम्बन्धित उद्योगलाई फिर्ता गरिदिन अनुरोध गरेको छ। मन्त्रालयले एक सूचना जारी गर्दै घरमा, टोलमा र विभिन्न आइसोलेसन सेन्टर तथा अस्पतालहरूमा रहेका खाली सिलिण्डर उद्योगलाई फिर्ता गर्न आग्रह गरेको हो। मन्त्रालयले अक्सिजन सिलिण्डरहरू देशका विभिन्न भागमा, व्यक्तिको घर-घरमा पुगेको भन्दै त्यसले अक्सिजनको आपूर्ति प्रणालीलाई … Continue reading खाली अक्सिजन सिलिण्डर उद्योगलाई फिर्ता गरिदिन मन्त्रालयकाे अनुरोध