सर्पले डसेर वृद्धाको मृत्यु

659
  •  
  •  
  •  

राजविराज, २४ चैत(ओएनएस) : सप्तरीमा सर्पले डसेर एक वृद्धाको ज्यान गएको छ ।

फाइल तस्बिर

डाक्नेश्वरी नगरपालिका–१० बनौलाका कैलि ठाकुरकी पत्नि ८० वर्षिया फुलकुनदेवि ठाकुरको मृत्यु भएको हो । शनिबार साँझ सर्पले डेसेपछि उनलाई सिरहाको लहानस्थित राउ स्मारक अस्पताल भर्ना गरिएको थियो ।

उपचारकै क्रममा राती ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।


  •  
  •  
  •