हृदयघातका कारण सहायक बन अधिकृतको मृत्यु

404
  •  
  •  
  •  

सर्लाही, ६ पुस (ओएनएस): हृदयघातका कारण सहायक बन अधिकृतको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बरहथवा नगरपालिका–७ का ५५ बर्षीय राजेन्द्र राय यादबको मृत्यु रहेका छन् ।

यादब ईलाका वन कार्यालय सोल्टी सर्लाहीमा सहायक वन अधिकृत रुपमा कार्यरत रहेका थिए ।

उनको बिहीबार ना.४१ प. ७५२९ नम्वरको मोटरसाइकल चढी कार्यालयतर्फ जाँदै गरेको अवस्थामा बरहथवा नगरपालिका–५ हाथीडन्डाको बिच बाटोमा एकाएक बेहोस भएको थियो ।

यादबलाई उपचारको लागि बरहथवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको थियोृ ।


  •  
  •  
  •