सर्लाहीमा झडप हुँदा १८ जना घाइते

  Tweet सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपमा १८ जना घाइते भएका छन् । रामनगरमा साताअघि नेकपाका एक कार्यकर्ताको हत्याको घटनालाई लिएर निकालिएको जुलसका क्रममा दुई पार्टीका कार्यकर्ताबीच विवाद र झडप भएको हो। झडपमा १५ जना कांग्रेसका कार्यकर्ता र तीन जना नकेपाका कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । … Continue reading सर्लाहीमा झडप हुँदा १८ जना घाइते