वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप परीक्षण गरिने

  Tweet काठमाडौं, २ वैशाख (ओएनएस) : सरकारले मंगलबारदेखि वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप परीक्षण गर्ने भएको छ । आवेदन दिइसकेका कामदारको मंगलबारदेखि वैशाख ७ गतेसम्म निःशुल्क सीप परीक्षण गर्न लागिएको हो । सरकारले गत ०७५ मंसिरमा नै सीप परीक्षणका लागि इच्छुक कामदारसँग आवेदन मागेको थियो । जसमा झण्डै ५ सय कामदारले आवेदन दिएका थिए । विदेशमा विभिन्न … Continue reading वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप परीक्षण गरिने