सरकारी वकिल सामू ६५ प्रतिशत बढि मुद्दाको बोझ थपियो : महान्यायाधिवक्ता खरेल

  Tweet काठमाडौं ३१ वैशाख(ओएनएस) : महान्यायाधिवक्ताको कार्यालयले १ सय २७ जना सरकारी वकिलसहित २ सय ४५ जनाको दरबन्दी थप गर्न सरकारसँग माग गरेको छ । महान्यायाधिवक्ता अग्नि खरेलले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघीयताको कार्यान्वयनसँगै सरकारी वकिलहरुको कार्यबोझमा बृद्धि भएको भन्दै दरबन्दी थप गर्न सरकारसँग माग गरेका हुन् । विगत ५ वर्षयता सरकारी वकिल सामू ६५ … Continue reading सरकारी वकिल सामू ६५ प्रतिशत बढि मुद्दाको बोझ थपियो : महान्यायाधिवक्ता खरेल