सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक बस्दै

  Tweet  काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक आज बस्दैछ। फुलकोर्टको बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्नेबारे औपचारिक निर्णय गर्नेछ। गएको सोमबार गोलाप्रथा लागू गर्ने गरी संशोधन भएको सर्वोच्च अदालत नियमावली राजपत्रमा प्रकाशित भएसँगै १५ गतेदेखि लागू गर्ने तयारी न्यायाधीशहरुले अघि बढाएका हुन्। बुधबार न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको … Continue reading सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक बस्दै