मंसिर १५ देखि सर्वोच्चमा गोलाप्रथा लागू हुने

  Tweet  काठमाडौं । मंसिर १५ गतेदेखि सर्वोच्च अदालतमा गोलाप्रथा प्रणालीबाट पेसी तोकिने भएको छ। सर्वोच्च अदालत प्रशासनले १५ गतेदेखि गोलाप्रथाबाट पेसी तोक्ने सकिने गरी तयारी अगाडि बढाइएको हो । गोलाप्रथा प्रणाली लागू गर्नेबारे निर्णय गर्न बिहीबार सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठक बस्ने भएको छ। फूल कोर्ट बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेक सबै न्यायाधीशरु … Continue reading मंसिर १५ देखि सर्वोच्चमा गोलाप्रथा लागू हुने