मुस्लिम समुदायलाई मंगलबार सार्वजनिक विदा

269
  •  
  •  
  •  

काठमाडौं । सरकारले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।


  •  
  •  
  •