नवनियुक्त ७ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

  Tweet  काठमाडौं । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रमकाबीच नयाँ मन्त्रीहरुलाई शपथ गराएकी हुन् । गृहमन्त्री खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा, वन तथा वातावरणमन्त्री नारदमुनि राना, सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडी, कृषि … Continue reading नवनियुक्त ७ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ