सप्तरीमा कुटिए मतदान अधिकृत, मतपेटिका पनि तोडफोड

  Tweet  सप्तरी । सप्तरीमा मतदान अधिकृत कुटिएका छन् । मतदानस्थलमा तोडफोड गरिनुका साथै मतदान अधिकृतमाथि कुटपिट भएको हुन् । घट्नापछि मतदान स्थगित भएको छ । डाक्नेश्वरी नगरपालिकाको २ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । उनका अनुसार कुटपिटबाट मतदान … Continue reading सप्तरीमा कुटिए मतदान अधिकृत, मतपेटिका पनि तोडफोड