संघीय संसदको सचिवमा योगी र फूँयाल नियुक्त

235
  •  
  •  
  •  

काठमाडाैँ, १६ बैशाख (अाेएनएस) : संघीय संसदको सचिवमा गोपालनाथ योगी र राजेन्द्र फूँयाल अाइतबार नियुक्त नियुक्त भएका छन्

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको सचिवमा योगी र फूँयाललाई नियुक्त गरेकी हुन् ।

फूँयाल राष्ट्रिय सभा र योगीलाई प्रतिनिधिसभाकोसचिवमा सरकारको सिफारिसमा राष्ट्रपतिले पाँच वर्षका लागि नियुक्त गरेका छन् ।

योगी नियुक्त हुनुअघिकानुनी पृष्ठभूमिका व्यक्ति हुन् । उनी यसअघि गैरसरकारी संस्था महासंघसंग आबद्ध थिए भने फूँयाल कान्तिपुर दैनिकमा आबद्ध थिए । संसदीय मामिलामा पत्रकारिता गरेका फूँयालको ‘संविधानसभा निर्वाचनदेखि अवसान’ सम्म नामक पुस्तक प्रकाशित छ ।

 


  •  
  •  
  •