प्रतिनिधिसभा विघटनविरुद्धको रिट हेर्दाहेर्दैमा

  Tweet  काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बुधबार भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । अर्को सुनुवाई शुक्रबार हुने भएको छ । बुधबारको सुनुवाईमा प्रतिनिधि सभा विघटनविरुद्धको रिट संबैधानिक इजलासमा गर्नेकी बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विषयमा बहस भएको थियो । बहस नसकिएपछि प्रधानन्यायाधीश राणाले … Continue reading प्रतिनिधिसभा विघटनविरुद्धको रिट हेर्दाहेर्दैमा