काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा १३ रिट दायर भएको छ। आइतबार र सोमबार अदालतमा पेश भएका १३ वटा रिट दर्ता भएका हुन् ।
सबैजसो रिटमा संसद विघटन संसद विघटन असंवैधानिक भन्दै खारेज गर्न माग गरिएको छ ।
ती रिटमा पुस ८ सुनुवाइ हुनेछ। संवैधानिक इजलासमा बुधबार र शुक्रबार बहस हुन्छ।