प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा: कारण देखाउ आदेश, असार ९ गतेदेखि नियमित सुनुवाइ

51
  •  
  •  
  •  

काठमाडौं ।  ‍प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्दामा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलगायत विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

बुधबार बसेको संवैधानिक इजलासले विघटनसम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । त्यस्तै, यी मुद्दामा असार ९ गतेदेखि नियमित सुनुवाइ हुने पनि इजलासले निर्णय गरेको छ । रिट निवेदकमध्ये शेरबहादुर देउवासहितका १ सय ४६ सांसदको निवेदनलाई प्राथमिकता दिएर सुनुवाइ हुने भएको हो ।


  •  
  •  
  •