प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

  Tweet  काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ। सभामुखले दिउँसो १ बजेका लागि बैठक बोलाएको संसद सचिवालयले जनाएको छ। गत बुधबारदेखि सुरु भएको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संदन निरन्तर अवरोध गरिरहेको छ। संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले भने बहिष्कार गरेको थियो। एमालेले पार्टीले … Continue reading प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची