प्रतिनिधिसभाबाट बैठक: रेल्वे विधेयक फिर्ता, अर्को बैठक कात्तिक ९ गते बस्ने

  Tweet  काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा रेल्वे विधेयक २०७६ फिर्ता भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पेस गरेको विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको बैठकले स्वीकृत गरेको हो। राष्ट्रियसभामा उत्पत्ति भइ प्रतिनिधिसभामा विचाराधिन रहेको विधेयक फिर्ता लिन सहमतिका लागि राष्ट्रिय सभामा पठाइएको थियो। सोमबार बसेको बैठकले विधेयक फिर्ता गर्न सहमति जनाएपछि संसदबाट विधेयक … Continue reading प्रतिनिधिसभाबाट बैठक: रेल्वे विधेयक फिर्ता, अर्को बैठक कात्तिक ९ गते बस्ने