संसद बैठकः शोक प्रस्ताव पारित

  Tweet काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकले नेपाली कांग्रेस सांसद दुर्गाप्रसाद उपाध्यायको असामयिक निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । बैठकले दिवंगत उपाध्यायको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो । सांसद उपाध्याय विसं २०७४ को राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट … Continue reading संसद बैठकः शोक प्रस्ताव पारित