आज प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

  Tweet काठमाडौं । आज सरकार गठन भएको दुई वर्ष पूरा भएको छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारका दुईवर्षे उपलव्धीका बारेमा सदनलाई जानकारी दिने उद्देश्यले प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । … Continue reading आज प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने