पुरानो संसद् भवन नयाँ बनाउन निर्देशन

  Tweet काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिंहदरस्थित पुरानो संसद् भवनलाई त्यही स्वरुपमा नयाँ बनाउन निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकमा २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भवनको स्वरुप नबिग्रने गरी पुनःनिर्माण गर्न निर्देशन दिएको हो । सभापति कल्याणीकुमारी खड्काले साविक मौलिकता रहने गरी भवन बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शहरी विकास मन्त्रालय र … Continue reading पुरानो संसद् भवन नयाँ बनाउन निर्देशन