संसद बैठक : कांग्रेससहितका विपक्षी दलको अवरोध(लाइभ)

199
  •  
  •  
  •  

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलले विरोध जनाएका छन् ।

भिडन्तमा मारिएको भनिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पौडेलको हत्याका बारेमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेससहितका विपक्षी दलको माग राख्दै आएका छन् ।

उनीहरुले यहि माग गर्दै यसअघिको बैठक अवरुद्ध गर्दै आएका थिए ।

लाइभ हेर्नुहोस्

 

 


  •  
  •  
  •