कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

77
  •  
  •  
  •  

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित भएको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको अवरोधपछि बैठक असार ४ गते (भोलि) सम्मका लागि स्थगित भएको हो ।

बैठक सुरु हुनेवित्तिकै कांग्रेसका सांसदले उठेर विरोध गरेका थिए ।  त्यसपछि सभामुखले प्रधानमन्त्री केपी ओलीलाई बोल्न समय दिएका थिए तर सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गर्न थाले ।

पटक पटकको आग्रहपछि पनि नाराबाजी नरोकिएपछि सभामुखले बैठक स्थगित गरेका हुन् । आजको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको थियो ।

प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्दै


  •  
  •  
  •