प्रि–बजेटमाथि संसदमा छलफल(LIVE)

214
  •  
  •  
  •  

काठमाडौं, २९ वैशाख(ओएनएस) : आगामी आर्थिक वर्ष २०७६/७७ को प्रि–बजेटमाथि अहिले संसदमा छलफल भइरहेको छ ।
यसअघि शुक्रबार अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटको तयारी लगभग अन्तिम चरणमा पु¥याएका बेला संसदमा प्रि–बजेटमाथि छलफल भएको हो ।


  •  
  •  
  •