संसद बैठक(LIVE)

293
  •  
  •  
  •  

काठमाडौं, १० चैत(ओएनएस) : प्रतिनिधिसभाको दोस्रो बैठक अहिले बसिरहेको छ ।

संसदको पहिलो बैठक राष्ट्रिय जनता पार्टी नेपालले अवरोध गरेपछि १० मिनेटका लागि स्थगित भएको थियो ।
राजपाले गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ ।


  •  
  •  
  •