२७ गते हुने प्रतिनिधिसभाको अधिवेशनमा उपस्थित हुन सांसदलाई आग्रह

  Tweet  काठमाडौं । संघीय संसद् सचिवालयले वैशाख २७ गते १ बजे हुने प्रतिनिधिसभाको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यहरुलाई अनुरोध गरेको छ । संघीय संसद प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सोमबार अधिवेशन  आह्वानसम्बन्धी अत्यन्त जरुरी सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् । उक्त सूचनामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान अनुरुप आफूमाथि … Continue reading २७ गते हुने प्रतिनिधिसभाको अधिवेशनमा उपस्थित हुन सांसदलाई आग्रह