ओली पक्षद्वारा संसदीय समितिमा हेरफेर

  Tweet  काठमाडौं । नेकपा एमाले केपी शर्मा ओली नेतृत्वको खेमाले संसदीय समितिहरूमा रहेका सदस्यहरूको जिम्मेवारी हेरफेरको सिफारिस गरेको छ । फागुन २३ गते सर्वोच्च अदालतले नेकपा भंग गरेपछि ब्यूँतिएको ओली खेमाले सबैभन्दा ठूलो दलको हैसियतमा रहेकाले नेकपाको संरचनाअनुसारको समितिका सदस्यहरू वैधानिक नभएको भन्दै त्यसमा हेरफेरको सिफारिस गरेको थियो। एमालेले कार्य व्यवस्था परामर्श समितिमा खगराज अधिकारी, … Continue reading ओली पक्षद्वारा संसदीय समितिमा हेरफेर