पति हेर्न चाहान्छन् पत्नीलाई अर्कैसँग रोमान्स गरेको

339
  •  
  •  
  •  

प्राय फिल्मी क्षेत्रमा लाग्ने पति पत्नीबीच मनमुटाव सुनिएकै हुन्छ । श्रीमति नायीका भएपछि अरु पुरुषसँग बढ्ने सम्बन्धले श्रीमानलाई चिसो पस्छ । त्यसै कारण डिभोर्ससम्मका घटना हुने गर्छन । तर पूर्व पोर्न स्टार सन्ननी लियोनका पतिले भने आफ्नी पत्निीलाई अर्कै पुरुषसँग सम्बन्ध राखेको हेर्न चाहेको बताएका छन् । अहिले सनीलाई बलिउडमा फिल्मको कमी पनि छैन। यसैबेला उनका पति डेनियलले आङ्खनी पत्नी सनी अर्कै नायकसँग रोमान्स गरेको हेर्न चाहेको बताएका छन ्। तर यो रियल लाइफमा भने होइन । रिललाइफमा सनी नायक रणवीर कपुरको जोडी बनेको हेर्न चाहेको बताएका हुन्।

डेनिययले यस्तो चाहना हालै एक अन्तर्वार्तामा व्यक्त गर्दै भनेका छन्– ‘उनका लागि आफ्नो देश छोड्न जति कठिन निर्णय लिनुपरेको थियो आज यो सफलता प्राप्त हुदा खुसी छु।’ सनीले पछिल्लो फिल्म रागिनी एमएमएस टुबाट भने बलिउडमा पर्याप्त चर्चा र सफलता प्राप्त गरेकी हुन्। हाल उनी बलिउडका विभिन्न फिल्मका आइटम डान्स र आफ्नो फिल्ममा व्यस्त छिन्।

 


  •  
  •  
  •